ग्लोबल गोरखा समाजको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न
ग्लोबल गोरखा समाजले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको २९९ औ जन्मजयन्तिको अवसर पारेर पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस भर्चुअल माध्यमबाट भव्यताका साथ सम्पन्न गरेको बताईएको छ। संस्थाका अध्यक्ष विनय अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा जगमान गुरुङ(ऊपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान, सस्कृतिविद) विशेष अतिथिहरु राजनराज पन्त (मेयर, गोरखा नगरपालिका) दि
Recent Comments