ताजा खबर

प्रशिक्षण कार्यक्रम गर्दै अष्ट्रेलिया जनसम्पर्कले मनायो बिपी जयन्ती

अष्ट्रेलिया ,कृष्ण गिरी जननायक बिशेश्वर प्रसाद कोईरालाको १०७ औं जन्म जयन्तिमा अष्ट्रेलियाका कांग्रेसीहरुले अनलाईमा कार्यक्रम गरी भब्यरुपमा मनाएका छन । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया राज्य समितिको अग्रसरतामा बि.पी. लाई सम्झदै कार्यक्रमको आयोजना गरीएको हो । बि.पी. बिचार र अबको राजनिति बिषय राखिएर आयोजना गरीएको सो प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अ

Ads