एनआरएन

एनआरएनए कतारको नयाँ कार्यकालका लागि मुक्तदा मुसलमान अध्यक्षमा निर्वाचित

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ कार्यकालका लागि मुक्तदा मुसलमान अध्यक्षमा चयन भएका छन ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको लागि गत २३ अगस्ट २०१९ मा सम्पन्न (मतदानबाट) अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका हुन । उनिकै नेतृत्वमा २९ सदस्यि नयाँ कार्य समिति चयन भएको हो । साथै आइसीसी सदस्यहरु पनि चयन भएका छन ।

भने नयाँ कार्य समिति र आईसीसी सदस्यहरुलाई सफलता साथै सफल कार्यकालका लागि लेखा संयोजक मुख्तार आलम, सदस्य पुरुशोत्तम लामिछाने, कबिन्द्र कडेलले शुभकामना व्यक्त गरेका छन । भने नयाँ कार्यसमिति र सदस्यहरुको नामावली यस्तो छ ।

आइसिसी सदस्यहरु :
१, रमेश भट्ट
२, होम नाथ शर्मा
३, युबराज शर्मा
४, के।बि। हमाल

अध्यक्ष – मुक्तदा मुसलमान
प्रथम उपाध्यक्ष- उत्तम गुरुङ
द्वितिय उपाध्यक्ष- कुमार खडका
महिला उपाध्यक्ष- सरिता भण्डारी पौडेल
महासचिव- पदम गिरि
सचिव- नियम भुजेल
सचिव- अफसर अलि खान
कोषाध्यक्ष- बिनोद प्रसाद बसौला
सह-कोषाध्यक्ष- मोहम्मद तानबिर मोहम
युवा संयोजक- रबिन मगर
महिला संयोजक- अम्बिका खत्री

कार्य समिति सदस्यहरु :
१ गजेन्द्र राई
२ सुनिल कुमार घिमिरे
३ केशव राज कार्की
४ ओम बहादुर क्षेत्री
५ केशव प्रसाद खनाल
६ गोपाल खतिवडा
७ नरेश श्रेष्ठ
८ राजु राई
९ ज्वाला शाही
१० झबिन्द्र आचार्य
११ घनश्याम जैशी
१२ बालकृष्ण न्यौपाने
१३ अबधेश कुमार मन्डल
१४ अब्दुल खालिक शेख
१५ सेवक बि।क।
१६ सञ्जय राजक
१७ शेख अब्दुल राजिक
१८ मो सकिल अहमद

Comment here