एनआरएन

मध्यपूर्व संयोजकमा युवा व्यवसायी प्रविण गुरुङले उम्मेदवारी दिने

कोरिया – । २ महिनापछि अक्टोबर १५ देखि १७ तारिखसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ। यतिवेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने दुई महिनापछिको चुनावको गर्मी निकै बढेको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

यसै क्रममा संघको मध्यपूर्व क्षेत्रीय संयोजकमा युवा व्यवसायी प्रविण गुरुङ पनि चुनावी मैदानमा उत्रिएका छन्। उनी हाल संघको मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा छन्। विगत लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका गुरुङ मध्यपूर्वमा एक सफल नेपाली युवा व्यवसायी मानिन्छन्। उनी एनआरएनए कतारको २०१३–१५ कार्यकालमा उपाध्यक्ष हुँदै आठौं विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजक पदमा निर्विरोध निर्वाचित भएका थिए।

उनी एक सफल व्यवसायीसँगै समाजसेवी पनि हुन्।केही दिन अघिमात्रै दोहामा गुरुङ उत्कृष्ट नेपाली व्यवसायीको रुपमा स्टार अवार्डले सम्मानित भएका थिए । गुरुङले कतारमा निर्माण कम्पनीदेखि क्रुजसम्ममा लगानी गरी हालै मात्र पाँच तारे होटलमा पहिलो पटक नेपाली दोहोरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उनी व्यवसाय र समाजसेवासँगै एनआरएन अभियानमा सक्रिय रहेका छन्। गुरुङले कतारमा नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी काठमाडौं । २ महिनापछि अक्टोबर १५ देखि १७ तारिखसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ। यतिवेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने दुई महिनापछिको चुनावको गर्मी निकै बढेको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

यसै क्रममा संघको मध्यपूर्व क्षेत्रीय संयोजकमा युवा व्यवसायी प्रविण गुरुङ पनि चुनावी मैदानमा उत्रिएका छन्। उनी हाल संघको मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा छन्। विगत लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका गुरुङ मध्यपूर्वमा एक सफल नेपाली युवा व्यवसायी मानिन्छन्। उनी एनआरएनए कतारको २०१३–१५ कार्यकालमा उपाध्यक्ष हुँदै आठौं विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजक पदमा निर्विरोध निर्वाचित भएका थिए।

उनी एक सफल व्यवसायीसँगै समाजसेवी पनि हुन्।केही दिन अघिमात्रै दोहामा गुरुङ उत्कृष्ट नेपाली व्यवसायीको रुपमा स्टार अवार्डले सम्मानित भएका थिए । गुरुङले कतारमा निर्माण कम्पनीदेखि क्रुजसम्ममा लगानी गरी हालै मात्र पाँच तारे होटलमा पहिलो पटक नेपाली दोहोरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उनी व्यवसाय र समाजसेवासँगै एनआरएन अभियानमा सक्रिय रहेका छन्। गुरुङले कतारमा नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी जस्ता चर्चित अन्तर्राष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्रान्ड फिनालेसमेत सफलतापुर्वक सम्पन्न गरिसकेका छन्। चर्चित अन्तर्राष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्रान्ड फिनालेसमेत सफलतापुर्वक सम्पन्न गरिसकेका छन्।

Comment here