काठमाडौँ । च्याम्पियन लिग फुटबलका लागि नयाँ सिजन २०१९–२० सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार सार्वजनिक गरेको हो । समूह विभाजन ‘ड्र’ मा ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।
कुन समूहमा कुन टिम:
समूह ‘ए’
पेरिस सेन्ट जर्मेन , रियल मड्रिड, क्लब वर्ग, गलातासारे
समूह ‘बी’
वायर्न म्युनिख, टोटेनहम, ओलाम्पिकाओस, क्रेभिना जेभेज्डा
समूह ‘सी’
म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डाइनामो, एटलान्टा
समूह ‘डी’
युभेन्ट्स, एट्लेटिको मड्रिड, लिभरकुसेन, लोकमोटिभ मस्कोभा
समूह ‘ई’
लिभरपुल, नापोली, साल्जबर्ग , जेन्क
समूह ‘एफ’
बार्सिलोना, बोरुसिया डर्टमण्ड, इन्टर मिलान, स्लाभिया प्रभा
समूह ‘जी’
जेनिथ, बेन्फिका,लियोन, आरबी लेपजिङ
समूह ‘एच’
चेल्सी, आयाक्स, भ्यालेन्सिया,लिली एजेन्सी
Comment here
You must be logged in to post a comment.