डेनमार्क । गैर आवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा रविन्द्र खड्का निर्वाचत भएका छन । लामो समयदेखि डेनमार्कमा बस्दै आएका खड्का अध्यक्षमा निर्वाचित भएका हुन । आईसीसी सदस्यमा रमेश काफ्ले निर्वाचित भएका छन ।
डेनमार्क उपाध्यक्षमा भने दिपक राज रिजाल र ईन्द्र पनेरु, महिला उपाध्यक्षमा अन्जु पराजुली, महासचिवमा शैलेन्द्र अधिकारी, सचिवमा महेश खत्री, कोषध्यक्षमा रविन काजि श्रेष्ठ, महिला प्रतिनिधिमा शोभा न्यौपाने, यूवा प्रतिनिधिमा शशि श्रेष्ठ लगायतका निर्वाचित भएका छन ।
सदस्यमा भने प्रकाश श्रेष्ठ, दिप शर्मा, लक्ष्मण कँडेल, नारायण वस्याल र सुनिल आचार्य, महिला सदस्यहरुमा सकुन्तला सुनाम, परियार र पुष्पा खड्का बुढाथोकी निर्वाचित भएका हुन ।
Comment here
You must be logged in to post a comment.