जीबनशैलीसमाचार

ठक्करबाट एक जनाको मृत्यु

जुम्ला, १८ भदौ । जुम्लामा बसको ठक्करबाट एकजनाको मुत्यु भएको छ ।

मंगलबार राति कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले ठक्कर दिँदा सोरू गाउँपालिका-२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

Comment here