एनआरएनसमाचार

जापानको एनआरएनए वरिष्ठ उपाध्यक्ष पदमा गुरुङकाे उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको वरिष्ठ उपाध्यक्ष पदमा अनिता गुरुङले बलियो प्रस्तिप्रधिको रूपमा अगाडी आएकी छन।

एनआरएनए जापानको हालको उपाध्यक्ष तथा तमु धीं अध्यक्ष, जहिले पनि आफ्नो व्यक्तिगत कामलाई थाति राखेर समाज र जापानमा रहनु भएका नेपाली समुदाय को हितमा काम गरिरहेकी गुरुङले आगामी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिने भएकी हुन ।

उनले आफु जतिसुकै जान्ने मान्ने भएपनि सम्पूर्ण रुपमा पूर्ण नभएको भन्दै सबै सुझव सल्लाहलाई सिरोपर गर्दै अगाडी बढ्ने बताईन । बिदेशी भुमिमा रहेर सामाजिक अभियानमा आउँदै गर्दा आफू उपाध्यक्ष पदमा बिजयी भै एउटा उद्धेश्यका साथ आएको भएपनि अफुलाई निषेद गरी केही महिना बहिर राखिएको मा दुख व्यक्त गरिन तर पनि मेरा उद्येश्यमा अडिग रहेर काम गर्न होसला प्रधान गर्नुहुने सबैमा आभार प्रकट गरेकी छन ।

जापानको २०१९ २०२१ कार्यसमितिका लागि आसन्न अधिवेशन नजिकिदै गर्दा नयाँ कार्यकालको लागि म आफू बरिष्ठ उपाध्यक्ष पदमा उम्मेरदारी दिन चाहेको भन्दै सबैमा आफ्नो उम्मेदावरीलाई समर्थन गरि सहयोगको गरिदिनहुज अनुरोध गरेकी छन ।

Comment here