एनआरएनसमाचार

गैर आवासीय नेपाली संघ साउदिको अधिवेशन हुँदै: पन्त साउदीमा

साउदी । गैर आवासीय नेपाली संघ साउदिको अधिवेशन हुँदै छ ।

मध्य पूर्वमा रहेको अधिवेशन एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तले सम्बोधन गर्ने छन । पन्त साउदि अरव पुगिसकेका छन । अध्यक्षका प्रत्यसी पन्त विश्व सम्मेलन नजिकिदै गर्दा आफ्नो विश्व भेटघाटको कार्यलाई अगाडि बढाइरहेका छन ।

यस अघि मध्य पूर्व कतारको अधिवेशनमा सहभागीभई एसिया प्रशान्त क्षेत्रको मलेसिया पुगेका थिए । उताबाट फर्के लगतै उनि साउदी पुगेका हुन ।

यस अधि पन्त अमेरिका, यूरोपियन मुलुक ओसोनिया क्षेत्रको भ्रमण सकिसकेका छन । आईसीसी महासचिव र दुई कार्यकाल उपाध्यक्ष विताईसकेका पन्त आगामी विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार छन ।

Comment here