समाचारसूचना प्रबधि

बस सञ्चालनमा

काठमाडौँ, २३ भदौ । काठमाडौँमा सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ ।

सोमबारबाट सञ्चालनमा आएको उक्त विद्युतीय बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ । आज विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ ।

Comment here