समाचार

शाहीको श्रीमानले लेखे छोडपत्र

पोखरा । सभामुख कृष्ण बहादुरलाई सुरुमा बलत्कारको आरोप लगाएकी रोसनी शाहिले श्रीमानसँग पारपाचुके गरेकी छिन् । यो ३ दिनको बिचमा उनि फरक फरक धारणा राखेको कारण बिबादमा परेकी थिईन् । रोशनी शाहीको पति चित्रजङ्ग शाहीले आफ्नो फेसबुक पेचमा छोटपत्र सार्वजानिक गर्दै दुवैको सहमति २८ बर्ष पछि आ–आफ्नो बाटो लाग्ने निर्णय गरेको बताएका छन् ।

Comment here