काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सचिव पदमा यूकेका विनय अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अध्यक्ष उम्मेदवार कुल आचार्य टिममा सचिव उम्मेदवार अधिकारी पर्नुभएको छ । अधिकारी कुल आचार्यको टिममा परेसँगै लगभग जीत नजिक पुग्नु भएको छ । यस्तो छ कुल आचार्यको आधिकारिक टिम:-
कुल आचार्य टिमको आधिकारिक टिम
अध्यक्ष
कुल आचार्य
उपाध्यक्ष
१. मन केसी .
२. किरण विक्रम थापा
३. डा. केशव पौडेल
४. नरेन्द्र भाट
महिला उपाध्यक्ष
रविना थापा
महासचिव
जानकी गुरुगं
सचिव
विनय अधिकारी
गौरी राज जोशी
कोषाध्यक्ष
मेहश श्रेष्ठ
Comment here
You must be logged in to post a comment.