Uncategorized

हाम्रो नेपाल हामी नेपाली संस्था द्वारा एन आर एन ए स्पेन खारेजीको माग

रमेश लामा ,काठमाडौ ,३०जुलाई ।
स्पेन बार्सिलोनामा रहेको हाम्रो नेपाल हामीनेपाली सामाजीक संस्था द्वारा राईटनेपालका सम्पादक भोला लामिछाने  काबिरूद्द एन आर एन ए स्पेनले बिना छलफलबिना सुचना कसरी सामुहिक बहिस्कारभनेरनिर्णय गर्यो हाम्रो संस्था यसको लागीघोर आपत्ती सहीत एन आर एन ए स्पेनखारेजीको जोडदार मागगर्दछ । नेपालकास्की घर भई बार्सिलोनामा लुटिएकापिडित युवक ( पुरा विवरण गोप्यराखीएको छ ) लाई संचारकर्मी  भोलालामिछानेले पार्कमा रात काटेको भेटेपछीहाम्रो नेपाल हामी नेपाली सामाजीकसंस्थाएवं क्षेत्री समाज स्पेन लगायत पिडितयुवकका चिनजानका ब्याक्तीहरू सहितलेउद्दार र सहयोगगरी खाना र बास दिएरपोर्चुगल सम्मको टिकटको ब्यवस्था गरीसहयोग गरेको र पिडीत यूवकलाईकास्कीसमाज स्पेनका अध्यक्ष बल बहादुर कार्की  र एन आर एन ए स्पेनका कोषाध्यक्षगोबिन्दतिमील्सीना ले सुईको पाएर पनीवास्ता नगरेको युवक पार्कमै रात बिताएकोभन्ने स प्रमाण सहीत समाचारसंप्रेषण गरेकैभरमा कास्की समाज स्पेनले कुनै छलफलनगरी एन आर एन ए स्पेनलाई पत्रकाटीपत्रकारलाई कारबाही गर्ने भनेपछी एनआर एन ए स्पेनले एन आर एन ए स्पेनकापदाधिकारीहरू सगैस्पेनमा रहेका करिब ५०संघ संस्थाहरू लाई बिना जानाकारी बिनाछलफल कसरी निर्णय सार्वजनिक गर्योखेदछ । पुण्य कार्य लाई  सम्मान गर्नु पर्नेसंघले उल्टै पत्रकारमाथी बहिस्कार गरेरठुलो गल्ती गर्यो ।एनआर एन ए स्पेनकोबैठकमा हाम्रो नेपाल हामी नेपालीसामाजीक संस्था लाई जानाकारी नै नदिईसंस्था कोकृते हस्ताक्षर गर्न कसलेअधीकार दियो हाम्रो प्रश्न छ। बिधानबिपरीत भएका कार्यहरूको खुलेरबिरोधगर्दै एन आर एन ए स्पेनको औचित्यसकिएको ठहर गर्दै खारेजीको माग गर्दछौ।
एन आर एन ए स्पेनले स्पेनमा रहेका सबैसंस्थाहरू लाई बिना जानाकारी पत्रकारएवं समाजसेवी भोलालामिछाने लाई कसरीसामुहिक बहिस्कार गर्न सक्यो ? संघकोबैठकमा छलफलमै नबोलाईकनकसरीनिर्णय गर्यो ? बैठकमा उपस्थितकेही संस्था हरू मध्ये थुप्रै संघसंस्थाहरू लाई त जानाकारी नै छैन हाम्रोनेपाल हामी नेपाली सामाजीकसंस्थाबार्सिलोना , क्षेत्री समाज स्पेन , चितवन समाज स्पेन, स्याड्जा सहयोगसमाज स्पेन , नेवारी पासा पुचस्पेन , पुर्वेलीएकता समाज स्पेन, बेनिड्रम नेपाली समाज, नेपाली समाज पाईस भास्को , नेवा पासापुचम्याड्डीड , बाग्लुडं समाज स्पेन , गल्कोटसमाज स्पेन , तामाडं समाज स्पेनलगायतका थुप्रै संघ संस्थाहरूकती लाई तपत्र नै काटेको छैन । कतीले संस्थामा दुवैपक्ष लाई उपस्थीती गराएर छलफल नैनगरी र हाम्रोसंस्थालाई बिना जानाकारीबहिस्कार हुन सक्दैन बताएका पनी थिए ।क्षेत्री समाज स्पेनका महासचिवलेबैठकमैनोट अफ डिसेन्ट गरिसकेका छन् । एन आरएन ए स्पेनका सल्लाहकारहरू , दुई जनाआई सी सीसदस्यहरू बैठकमै उपस्थीतथिएनन्  , उपाध्यक्ष दिनेश गिरीले दुवै पक्षको छलफल बिना निर्णय नहुनेबताएकाथिए ,थुप्रै कार्यसमितीका पदाधिकारूहरूसदस्यहरू ले संघ को मनोमानी पुर्ण रभेदभाव पुर्णकार्यको खुलेर बिरोध समेतगरेका छन् । यसरी एन आर एन ए स्पेन लेबिधान बिपरीत गलत निर्णय गरेकोछर्लडंगछ । यसको लागी एन आर एन ए स्पेनखारेजी हुनुपर्छ हाम्रो अन्तीम माग यही हो ।
संघको बिधान बिपरीत रहेर हाम्रो नेपालहामी नेपाली सामाजिक संस्था ले गरेकासामाजीक कार्यहरूकोबिरोध गर्दै  एन आरएन ए स्पेनले पटक पटक बिधानबिपरीतका कामहरू गर्दै आएको  सम्पुर्णस्पेनमारहेका संघ संस्थाहरूलाई अवगत नैछ । एक सामाजीक संस्थाले अर्कोसंस्थाले गरेको कामलाई कसरीबिरोध गर्नसक्छ भनी स्वय एन आर एन केन्दीयअध्यक्ष कुमार पन्त ज्यू ले बताई सक्नुभएको छ ।
। यसरी १,२ संस्थालाई बोकेर एन आर एनए स्पेनले स्पेनमा रहेका पचासौ संघसंस्थाको कृते हस्ताक्षरगर्दै बिना छलफलनिर्णय  भएको प्रती हाम्रो संस्था घोर बिरोधगर्दै यस्ता संस्था नचाहीने भनीखारेजीकोमाग गर्दछ ।
अध्यक्ष
सन्त बहादुर क्षेत्री
हाम्रो नेपाल हामी नेपाली बार्सिलोना ।

Comment here