समाचार

कुल आचार्य टिमको कोषाध्यक्षमा राजन त्रिपाठी, लोक दाहाल आउट

काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कुल आचार्यले प्यानलले कोषाध्यक्षको टुंगो लगाएको छ । आचार्य प्यानलले अमेरिका निवासी राजन त्रिपाठीको टुंगो लगाएको हो । त्रिपाठी पूर्व नेविसंघका नेता समेत हुनुहुन्छ ।

No description available.

No description available.

नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार आचार्यलको टिममा लोक दाहालको चर्चा भए पनि दाहाल अर्का अध्यक्षका उम्मेदवार डा. बद्री केसीको टिमा गएपछि उनको सट्टामा त्रिपाठीलाई ल्याइएको हो ।

No description available.

त्रिपाठी अहिले यूरोप भ्रमण गर्दै चुनावी प्रचार अभियानमा ब्यस्त हुनुहुन्छ । उहाँलाई विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा एनआरएनए एनसिसीहरुले भब्य स्वागत गरिरहेका छन् । त्रिपाठी हाल एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक समेत हुनुहुन्छ ।

No description available.

No description available.No description available.