एनआरएनसमाचार

एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीलाई जनसम्पर्क समितिका संस्थापक दिल गुरुङको समर्थन

जर्मनी । गैर आवासीय नेपाली संघका कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीलाई नेपाली जनसम्पर्क समितिका संस्थापक, नेपाल जनसम्पर्क बिभागका सदस्य तथा एनआरएनए अभियन्ता समाजसेवी दिल गुरुङले समर्थन जनाउनु भएको छ ।

May be an image of 7 people, people standing and indoor

त्रिपाठीलाई नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने बताउँदै अगाडि बढ्न र सबैलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

May be an image of 4 people, people standing and indoor

त्यस्तै, त्रिपाठीलाई नेपाली जनसम्पर्क समिति जर्मनीका अध्यक्ष शिखर खड्का, नेपाल विद्यार्थी संघका नेता लक्ष्मण बस्नेत लगायतले पनि कोषाध्यक्षको उम्मेदवारी प्रति पूर्ण समर्थन जनाउनु भएको छ । त्रिपाठी एक सातोदेखि यूरोप भ्रमणमा ब्यस्त हुनुहुन्छ ।

May be an image of 3 people, people standing, indoor and brick wallMay be an image of 3 people, people standing and indoor