एनआरएनए जापानमा व्यापक आर्थिक अनियमितता कार्यसमितिबाट पुन छानबिनका लागी आईसिसि लाई अनुरोध

जापान, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका बहुमत पदाधिकारी,केन्द्रिय सदस्यहरुले वहालवाला अध्यक्ष देविलाल भण्डारीको बारेमा लामो समय देखि सामाजिक संजाल,पत्रपत्रिकामा आएका आर्थिक अनियमितताका विषय प्रति दुख व्यक्त गर्दै थप छानबिनका लागी गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाई

Read More

नेपाली जनसम्पर्क समिति बेलायतद्धारा कांग्रेस कोभिड कोषमा ६ लाख सहयोग

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसको कोभिड कोषमा ६ लाख सहयोग गरेको छ । नेपालमा कोरोना महामारीको कारण विकराल रुप लिइरहेको अवस्थामा कांग्रेसले खडा गरेको कोभिड कोषमा ६ लाख सहयोग गरिएको हो बेलायतमा संकलीत सो रकम सहयोग जनसम्पर्क समिति बेलायका सभापति युवराज गुरुगंंमार्फत सहयोग पठाइ

Read More

कानागावा केन निवासी सुरेश केसी NRNA जापान कान्तो सह-संयोजक सर्वसहमत चयन।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रिय कार्यसमितिको सह- संयोजक पदमा युवा व्यवसायी सुरेश केसी निर्वाचित भएका छन्। २०२१ मे ३१ तारिखका दिन सोलमरी मुराहल सिनओकुबोमा भएको अधिवेशनले केसी लाई सह-संयोजक पदमा चयन गरेको बताईएको छ। स्थायी घर सिन्धुपाल्चोक रहेका केसि करिब १० बर्ष अगा

Read More

ग्लोबल गोरखा समाजको अक्सिजन कन्सल्ट्रेटर अभियानमा गोरखा समाज अष्ट्रेलियाले पठायो करिब १५ लाख सहयोग

कोभिड-१९ को पहिलो चरणको प्रभाव सेलाऊन नपाऊदै मातृभुमी, गृह जिल्ला गोरखामा देखा परेको दोस्रो प्रभाव संगै समुदाय स्तरमा फैलिएको कोरोना भाईरस विरुद्धको प्रतिकार्य र व्यवस्थापनका लागी विभिन्न देशमा छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्वास्थ्य चौकीहरुमा १/१ थान

Read More

जापानका सफल ब्यवसायी नवराज भट्टराईद्धारा ग्लोबल गोरखाको अभियानमा १ लाख सहयोग

काठमाडौं । जापानका सफल ब्यवसायी तथा सामाजिक अभियन्ता नवराज भट्टराईले गोरखाका कोभिड प्रभावितको लागि सञ्चालन गरिएको अभियानमा १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । ग्लोबल गोरखा समाजले शूरु गरेको सो अभियानमा जापानको ओसाकामा बस्दै आउनु भएको वरिष्ठ समाजसेवी समेत रहनु भएको भट्टराईले १ लाख रुपैयाँ आर्थि

Read More

कृष्ण जीवी पन्थद्धारा एनसिसी अमेरिकाको कोभिड कोषमा १ हजार डलर सहयोग

टेक्सास । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थले एनआरएनए अमेरिकाले खडा गरेको कोभिड कोषमा १ हजार डलर सहयोग गर्नु भएको छ । वर्तमान उपाध्यक्ष पन्थले नेपालका कोभिड प्रभावितको सहयोगार्थ खडा गरेको कोषमा १ हजार डलर सहयोग गर्नु भएको हो । एनसिसी अमेरिकाले एक

Read More

विदेशमा रहेका गोर्खालीद्वारा स्वास्थ्य सामग्री सहयोग

जापान ,कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् । ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा यहाँका ११ वटा स्थानीय तहलाई आठ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री शनिवार सदरमुकामबाट हस्त

Read More

एनआरएन यूकेको उपाध्यक्ष बन्ने दौडमा समाजसेवी बिष्णु खरेल

लण्डन । बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेल उपाध्यक्षका लागि अग्रसर भएका छन् । खरेलले साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । युवा व्यवसायी तथा समाजसेवीको रुपमा परिचित बिष्णु खरेल गैरआवासीय नेपाली संघ यूकेको सल्ल

Read More

ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष जय प्रकास गुरुङद्धारा अक्सिजन कन्सनट्रेटर अभियानमा १ लाख सहयोग

काठमाडौं । ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष तथा हालका संरक्षक जय प्रकास गुरुङले गोरखाका कोभिड प्रभावितको लागि सञ्चालन गरिएको अभियानमा १ लाख आर्थिक सहयोग गर्नु भएको छ । विश्वभरि छरिएर रहनु भएका गोरखाबासी नेपालीलाई गोलबद्ध गराउँदै गोरखाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहनु भएको गुरुङले १

Read More

समाजसेवी पितमा गुरुङद्धारा ग्लोबल गोरखाको अक्सिजन कन्सनट्रेटर अभियानमा १ लाख सहयोग

काठमाडौं । समाजसेवी पितम गुरुङले नेपालका कोभिड प्रभावितलाई रु १ लाख सहयोग गर्नु भएको छ । मातृभूमिमा थेग्नै नसक्ने गरि बढिरहेको कोरोना संक्रमण र उपचार अभावमा अकालमा मृत्यवरण गरिरहेको कहालीलाग्दो अवस्थालाई ध्यान दिदैं रु १ लाख आर्थिक सहयोग गर्नुभएको हो । गोरखाबासी  कोभिड प्रभावितलाई सहयोग गर्ने

Read More