अनुदानको मल बोरामा ३०० नाफा खाएर बिक्री

काठमाडौँ, १५ असोज । अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन् । धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ । मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजार

Read More

भारतीय व्यवसायीहरु चराउने बहानामा खसी नेपाल भित्र्याउँदै

काठमाडौँ, ९ असोज । चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै तस्करी गरेको जानकारहरु बताउँछन् । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार हाल दैनिक ३०० देखि साढे तीन सय भातर

Read More

पौने ९ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत पौने ९ खर्ब रुपैयाँ मुलुक भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल भित्रिएको रेमिट्यान्स करिब १५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष ०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स नेपाल आएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे ८ प्रतिशत

Read More

बेलायत आइपुग्यो, पूर्व प्रम नेपाल सहित कलाकारको टोली विमानस्थलमै भब्य स्वागत (भिडियो सहित)

लण्डन । आगामी नोवेम्बेर १७ तारिख शनिबार साँझ लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन लागेको यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्स्थ्य र शिक्षा सहयोगको लागि अध्यारोवाट उज्यालोतर्फ नामक सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रमा सहभ

Read More

यतिले डिसेम्बर ९ मा अधिवेसन गर्ने, त्रिपाठीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

लण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपाली एशोसिएसनको अधिवेसन आउंदो डिसेम्बरमा हुने भएको छ । डिसेम्बर महिनाको ९ तारिख लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा अधिवेसन तय भएको छ । अधिवेसनले संस्थाको नयां नेतृत्व चयन गर्नेछ । एशोसिएसनका महासचिव बाचस्पति रेग्मीका अनुसार हालै

Read More

एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ :

लन्डन । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् । पूर्जाको अभियानमा गैरआवासीय नेपाली

Read More