जापान । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको दोस्रो महाधिवेशन पश्चात सय दिन प्रवेश संगै २०२०-२०२२ को कार्यसमितिले हाल सम्म गरेका प्रगति विवरण संगै समिक्षात्मक बैठक सम्पन्न गरेको बताईएको छ। संस्थाको अध्यक्ष समेत रहनु भएका विनय अधिकारी अध्यक्षतामा बसेको बैठकले अध्यक्ष
Read Moreनवलपरासी, २६ असोज । पूर्वी नवलपरासीमा नगदसहित १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट भैसाखोरीबाट इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षी
Read Moreराम चन्द्र प्रजापति । जातिय स्वतन्त्रतायात क्वतेला राष्ट्रया उथान जुये फइमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन) भन्ने नाराका साथ आज ५८ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न भयो । विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको सभापतित्वमा भएको कार्यक्रममा विरा
Read Moreकाठमाडौँ, २० असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा गर्नु
Read Moreकाठमाडौँ, २० असोज । बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँको दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम ज
Read Moreकाठमाडौँ, १९ असोज । ट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।। कविशिरोमणि लेखनाथ पौड्यालको दसैं कवितासँगै शताब्दी पुरुष सत्यमोहन जोशीले दसैंको चर्चा सुरु गरे । ‘सुरुमा त ऋतु नै परिवर्तन हुन्छ । हिलोमैलो हटेर सुकिलो र रमाइलो शरद ऋतु सुरु हुन्छ । अहिलेक
Read Moreकाठमाडौँ । बडादशैंको सातौं दिन आज शिनबार कालरात्रि देवीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरुपको पूजाआराधना गर्ने परम्पराअनुसार आज नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । स्वरुप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्
Read Moreकाठमाडौँ, १६ असोज । विदेशमा रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको आर्थिक सहायता (क्षतिपूर्ति) लिन महँगो खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट अन्त्य भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका हकवालाले कानुनबमोजिम पाउने क्षतिपूर्ति लिन काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गरी स्था
Read Moreकाठमाण्डाैं । रक्तिम दैलेखी - मिस टिन स्कुल २०१९ काे ताज दिया मल्लले हात पारेकी छन् । नाै जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस टिन स्कुल २०१९ को विजेता बनेकी हुन । काठमाडौमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालीमा बेजाेड प्रस्तुतीका बीच विजेता बन्न सफल उनलार्इ दर्शकले पनि चाँसाेका साथ हेरेका थ
Read Moreकाठमाडौं । बडादशैंको दोस्रो दिन आज सोमबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गर्ने गरिन्छ । शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने गरिन्छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको
Read More