लण्डन । गैरआवासीय नेपाली संघको आगामी काठमाण्डौंमा हुनलागेको अक्टोबर १५ देखि १७ सम्मको विश्व सम्मेलनमा दिपक प्रसाद वलीले एनआरएनए आइसीसीको सचिवमा उम्मेदवारी घोषणा गरेका छन । वलिले संस्थाले दिएको जिम्मेवारीलाई जुनसुकै हालतमा पनि पुरा गर्ने भन्दै संस्थाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन
Read Moreएजेन्सी, संसारकै सबैभन्दा धेरै कमाई गर्ने हलिउड गायिका टेलर स्विफ्ट बनेकी छिन् । फोब्र्सले जारी गरेको गायक गायिकाहरूको सूचीमा टेलर सबैभन्दा बढी कमाई गर्ने गायिकामा परेकी हुन् । फोब्र्सका अनुसार टेलरको सालाखाला आम्दानी १८५ मिलियन डलर रहेको छ । उनको एक दिनको कमाई ५.६ लाख डलर रहेको छ । उनीपछि दोस
Read Moreकाठमाडौँ, २२ भदौ । यस वर्षको दसैँको टीकाको साइत नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको भने मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइ
Read Moreकाठमाडौँ, १६ भदौ । आज नेपाली नारीहरूको हरितालिका तीज देवाधिदेव महादेवको पूज-अर्चना गरी मनाउँदैछन् । आज बिहानैदेखि पशुपति लगायत देशैभरिका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको किंवदन्ती अनुसार
Read Moreकाठमाडौँ, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज शुभकामना सन्देश ज
Read Moreएजेन्सी, १२ भदौ । बलिउड नायिका जिया खानमा आधारित फिल्म बन्ने भएको छ । सन् २०१३ मा पंखामा डोरी बाँधेर झुन्डिएर आत्महत्या गरेकी थिइन् । तर उनको मृत्युपछि हत्या र आत्महत्या के हो भन्ने रहस्य बाहिर आउन सकेन । अभिनेत्री जिया खानको जीवनलाई आधार मानेर डकुमेन्ट्री बन्न लागेको हो । जिया खानको मृत्युसँग
Read Moreएजेन्सी, ११ भदौ । अभिनेता शाहिद कपुरकी श्रीमती मीरा राजपुत अब फिल्म आउने चर्चा भईरहेको छ । शाहिदलाई एउटा अन्तर्वार्ताका क्रममा श्रीमती मीरा फिल्ममा कहिलेदेखि आउने छिन् ? भन्ने जिज्ञासा राखिएको थियो । सो जिज्ञासामा शाहिदले भनेका छन, ‘म जे गरिरहेको हुन्छु, त्यसमा मीराको पूर्ण साथ र समर्थन हुन्छ
Read Moreकाठमाडौं । सामाजिक सञ्जालमा तस्वीर तथा भिडियोहरु शेयर गरिरहनुहुन्छ भने त्यसको प्राइभेसीलाई लिएर सतर्क रहनुहोस् । किनकि, हाल इन्टरनेटमा सिलेब्रिटीहरुको असंख्य पोर्न तस्वीर तथा भिडियो उपलब्ध छ । एक प्रविधिविद्का अनुसार नक्कली पोर्न भिडियो र तस्वीर बनाउन त्यति नै सजिलो छ जति इन्स्टाग्राममा फोटो अथवा भि
Read Moreकमठमाडौं। अर्जुन कुमारको निर्माणमा तयार हुन लागेको चलचित्र ‘चपली हाइट ३’को घोषणा चाडै नै हुँदैछ । यो चलचित्रका लागि कलाकारको फाइनल गरिसकिएको छ । तर, निर्माणपक्षले भने कलाकारको बारेमा केही पनि बताएको छैन । यसैविच, अनलाइनखबरलाई प्राप्त खबर अनुसार यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का फाइनल भएकी छि
Read Moreकाठमाडौँ, ११ भदौ । नायीका सारा सिर्पाली स्टारर फिल्म ‘गुञ्जन’को छायांकन सुरु भएको छ । अष्ट महर्जनको निर्देशनमा बन्न लागेको फिल्म ‘गुञ्जन’को पोखराबाट छायांकन पनि सुरु गरिएको हो । ९५ प्रतिशत छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । फिल्ममा नायीका सारा सिर्पाली, नायक कविर खड्का, सरोज खनाल
Read More