एनआरएन यूकेले नेपालको अध्यागमनका उच्च अधिकारीसँग अन्तर्क्रिया गर्दै

शिब भण्डारी लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन यूके)ले नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग छलफल गर्ने भएको छ । आगामी २५ तारिख शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको एनआरएन यूकेका महासचिव आर.के. त्रिपाठीले जानकारी दिए । कार्यक्रममा नेपाल

Read More

‘गैर आवासीय नेपाली नागरिकता’ सम्बन्धमा यस्तो छ ,महासचिव आर.के. त्रिपाठीको धारणा

लण्डन । गैरआवासीय नेपाली नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदको संसदीय समितिले सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेपछि विभिन्न तह तप्काबाट विभिन्न खालका टिप्पणी शूरु भएका छ

Read More

यतिले डिसेम्बर ९ मा अधिवेसन गर्ने, त्रिपाठीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

लण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपाली एशोसिएसनको अधिवेसन आउंदो डिसेम्बरमा हुने भएको छ । डिसेम्बर महिनाको ९ तारिख लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा अधिवेसन तय भएको छ । अधिवेसनले संस्थाको नयां नेतृत्व चयन गर्नेछ । एशोसिएसनका महासचिव बाचस्पति रेग्मीका अनुसार हा

Read More

एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ :

लन्डन । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् । पूर्जाको अभियानमा गैरआवासीय नेपा

Read More

एनआरएन युकेको महासचविमा आरके त्रिपाठी ‘ह्याट्रिक’ गर्ने तयारीमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके महासचिव राजकुमार त्रिपाठीले पुनः महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्रिपाठीले गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्बर १४ तारिख हुने आसन्न निर्वाचनमा महासचिव पदको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । एन आर एन युकेको सफल महासचिवका रुपमा स्था

Read More