एनआरएनए यूके : चार करोड घोटाला छानविन

लण्डन । गैरआवासिय नेपाली संघ (एनआरएनए) यूकेको झण्डै चार करोड रुपैयाँ हिनामिनाको छानविन गर्न बनाइएको समिति गठन सँगै विवादमा परेको छ । एनआरएनए यूके कार्यसमितिको आइतबारको बैठकमा अध्यक्ष पुनम गुरुङले राखेको छानविन समिति गठनको प्रस्तावमा दुई उपाध्यक्षसहित कार्यसमितिका सदस्यहरुले असहमति जनाएपछि विवादमा

Read More

अबको एनआरएनए दोश्रो पुस्ता मैत्री बनाऔँ

दीपक कँडेल लामो समयदेखि विभिन्न पेशा व्यवसायमा संलग्न रहदै गर्दा प्रवासमा रहेका हामीहरु मुलुकसंग प्रत्यक्ष रुपमा जोडिन सकेका छैनौ। पछिल्लो समय करिव दुई दशकयता हामी गैर आवासीय नेपाली संघ एनआरएनए मार्फत नेपाल र नेपाली चिनाउन लागि परेका छौ। नेपालीका लागि नेपाली मुल नारा भएर नै मात्र नभनौ हरेक नेपालील

Read More

समाचार लेखेकै भरमा पत्रकार लामिछाने बिरूद्द एनआरएनए एनसीसी स्पेनका अध्यक्षको धम्की

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनले लेखेकै भरमा राईट नेपाल अनलाईनका सम्पादक तथा अन्य संचारका समेत प्रतिनिधि रहेका भोला लामिछानेका बिरूद्द गतिबिधि गरेको छ । स्पेनमा रहेका करिब ५० संघ संस्थाहरूको हवाला दिंदै लामीछाने बिरूद्द झुट्टो प्रचार गरेर सिड्गो नेपाली

Read More

एनआरएनएको दोस्रो विज्ञ सम्मेलन कोरोना प्रभावमा केन्द्रित हुने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले संघको आयोजनामा भएको पहिलो विज्ञ सम्मेलन फलदायी भएपछि दोस्रो सम्मेलनलाई नेपाल सरकार र विदेशमा रहेका नेपाली समुदायले चासोका साथ हेरेको बताउनभुएको छ ।अध्यक्ष पन्तले गैरआवासीय नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउने मुल उ

Read More

उद्धार उडानको नाममा टिकटमा कालोबजारी गर्नेलाई छानबीन गरि कारवाही गरियोस : विनय अधिकारी

अमेरिका ,बाल्टिमोर , विदेशमा जोखिममा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन सरकारले परिचालन गरेको जहाजको टिकट खरिदमा समेत कोलाबजारी भएको भन्दै एनआरएन अभियन्ता विनय अधिकारीले सरकारको ध्यानर्कषण गराउनुभएको छ । महँगो भाडा असुलेर सरकारले गैरजिम्मेवारी काम गरेको भन्दै सरकारको ध्यानर्कषण गराउनुभएको हो ।

Read More

अमेरिकाज् क्षेत्रको स्थगित क्षेत्रीय विज्ञ सम्मेलन आगामी सेक्टेम्बर ५ मा क्यानडामा गर्ने निर्णय

क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको कोभिडको १९ को कारणले स्थगित भएको क्षेत्रीय विज्ञ सम्मेलनको मिती र स्थानको टुङ्गो लगाइएको छ । विज्ञ सम्मेलन आगामी सेक्टेम्बर पहिलो साता सेक्टेम्बर ५ तारिखमा क्यानडामा गर्ने टुंगो लागेको हो । एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो

Read More

कुल आचार्य टिममा परे एनआरएनए सचिव उम्मेदवार विनय अधिकारी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सचिव पदमा यूकेका विनय अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अध्यक्ष उम्मेदवार कुल आचार्य टिममा सचिव उम्मेदवार अधिकारी पर्नुभएको छ । अधिकारी कुल आचार्यको टिममा परेसँगै लगभग जीत नजिक पुग्नु भएको छ । यस्तो छ कुल आचार्यको आधिकारिक टिम:- कुल आचा

Read More

सचिव पदका उम्मेदवार विनय अधिकारीको प्रस्थापक र समर्थकमा पुनम गुरुङ र योग कुमार फगामी

काठमाण्डौं । गैर आवासीय नेपाली संघ यूकेका एनआरएनए आईसीसी २०१९- ०२१ का सचिव पदका प्रत्यासी विनय अधिकारीको जितका लागि गुरुङ र फगामीले सबै तह र तप्काबाट एक रुपताका साथ लाग्नु पर्ने भन्दै यसमा आफुहरुको तर्फबाट पूर्ण सहयोग रहने साथै सबैले उनलाइ जिताउनु पर्ने बताएका छन । एनआरएनए यूकेका वर्तमान अध्यक्ष पु

Read More

एनआरएनए सचिव उम्मेदवार विनय अधिकारीलाई जिताउन सक्दो सहयोग गर्ने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय

काठमाडौं: नेपाल पत्रकार महासंघले गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा सचिवको उम्मेदवार रहनु भएको विनय अधिकारीलाई सक्दो सहयोग गर्न सबैमा आग्रह गरेको छ । बेलायतमा बसेर पत्रकारिता गर्दै आउनुभएको अधिकारी एनआरएनएको चुनावमा एक मात्र पत्रकार उम्मेदवार रहनुहुन्छ । एनआरएनए अध्यक्ष भवन भट्टको प्रमुख आ

Read More

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा मेरो जीत सुनिश्चित छ: रोविन्द श्रेष्ठ (गोविन्द)

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजक उम्मेदवार रोविन्द श्रेष्ठ ( गोविन्द) ले आफनो जीन सुनिश्चित रहेको बताउनुभएको छ । श्रेष्ठले एसियामा आफू साझा उम्मेदवार रहेको भन्दै आफनो जीत सुनिश्चित रहेको बताउनुभयो । जीन सुनिश्चित भएपछि श्रेष्ठले अन्य उम्मेदवारसँग छलफल गर्दै सर्वसम्म

Read More