स्पेन ,ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई आज स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।जिल्लामा रहेको ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई
Read Moreधनगढी, १८ असोज । राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन । धनगढी–६ मटियारीका ३८ वर्षीय
Read Moreकाठमाडौँ, १७ असोज । नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या पुर
Read Moreकाठमाडौं । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन्।उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् । ती युवलाई नियन्त्रणमा लिन प्रहरीको पसिना छुटेको छ । अन्त्यमा उनलाई जाल हालेर पक्राउ
Read Moreकाठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले म्यानचेष्टर सिटी विश्वको उत्कृष्ट टिम रहेको दाबी गरेका छन् । लिभरपुल प्रिमियर लिगका शीर्ष स्थानमा छ । सिजनको सुखद सुरुवात गर्ने क्रममा लिभरपुलले सिटीसंग ५ अंकको अग्रता लिएको छ । तर पनि क्लोप सिटीलाई विश्वको उत्कृष्ट क्लब भएको मान्छन् । सिटीले औसतमा
Read Moreकाठमाण्डाै – सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिएका छन । हेलिकप्टर
Read Moreकाठमाडौँ, ३० भदौ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ ले हवाई यात्रुबाट हुने अवाञ्छित व्यवहारमा कसुर तथा सजायको व्यवस्था गरेको छ । ऐनको दफा– ८५ मा सो सम्बन्धी व्यवस्था छ । दफा ८५ को उपदफा ९३० अनुसार कुनै यात्रुले विमानस्थलमा वायुसेवाका कर्मचारी, विमानस्थलमा कार्यरत कर्मचारी, हवाई यात्रु र अन्य व्यक्
Read Moreकाठमाडौं । पछिल्लो समय निकै प्रयोगमा आइरहेको सामाजिक संजल फेसबुकले अव नयाँ नियमहरु थप गर्ने भएको छ । अब फेसबुकले जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउन लागेको र आपत्तिजनक सामग्रीका पोष्ट गरेमा कडा पोष्ट ब्लक गर्नुका साथै फेसबुक अकाउण्ट नै बन्द गर्नेसम्मका नीति ल्याउन लागेको हो । फेसबु
Read Moreभक्तपुर । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यो वर्ष फेरि यो जात्रा रोकिएको छ । गएको वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर यो परम्परालाई निरन्तरता दिएता पनि यो बर्ष जिब्रो छेड्नेको अभाव भएपछ
Read Moreकाठमाडौं । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मातहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यो वर्ष ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ । नेपाल
Read More