प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै क

Read More

सुब्बार खरिदारकाे माग

काठमाडौं । नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।   जसमध्ये एमआईएस अपरेटर ९९४

Read More

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१९ का लागि आह्वान

नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको 'एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' हरेक दुई वर्षमा प्रदान गरिन्छ । विश्वको कुनै पनि कुनामा रहेर मातृभूमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पु

Read More

प्रधानमन्त्री कार्यालयको लाइन काटियो

काठमाडौं । पाकिस्तान लामो समय देखि आर्थिक सं’कटसँग जु’झ्दै आइरहेको छ । यो बीचमा अहिले प्रधानमन्त्री कार्यलयले विद्युत महसुल नदिएको भन्दै लाइन का’टिएको खबर आएको छ । यो भन्दा पहिले पनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयको एक भागको बिजुली बारम्बार कटौ’ती भइरहेको छ । उनीहरुले लामो समय दे

Read More

संवादको कार्यसूची तय

काठमाडौँ, १४ भदौ । नेपालले आगामी अप्रिलमा गर्ने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादका लागि कार्यसूची तय गरेको छ । संवादका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहनुभएको निर्देशक समिति र आयोजक समितिको शुक्रबार बसेको संयुक्त बैठकले कार्यसूची तय गरको हो । कार्यसूचीअन्तर्गत बैठकले सं

Read More

युद्ध सुरु गर्ने पूर्व फार्क कमाण्डरको घोषणा

काठमाडौँ । कोलम्बियामा पूर्व फार्क कमाण्डरले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका छन् । उनले आफ्ना समर्थकलाई हतियार उठाउन आग्रह गरेका पनि गरेका छन् । पूर्व फार्क कमाण्डर इभान मार्क्वेजले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका हुन् । उनी सरकार र तत्कालीन फार्क बिद्रोहीबिच सन् २०१६ मा भएको

Read More

इन्जिनियरहरु सवार विमान दुर्घटना 0

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार इन्जिनियरहरु सवार विमान दुर्घटना भएको छ । दुई पाइलटसहित ६ जना सवार विमान धनीपुर विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो । उनीहरु सामान्य घाइते रहेको बताइएको छ । विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमान

Read More

बेलायत आइपुग्यो, पूर्व प्रम नेपाल सहित कलाकारको टोली विमानस्थलमै भब्य स्वागत (भिडियो सहित)

लण्डन । आगामी नोवेम्बेर १७ तारिख शनिबार साँझ लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन लागेको यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्स्थ्य र शिक्षा सहयोगको लागि अध्यारोवाट उज्यालोतर्फ नामक सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रमा स

Read More

यतिले डिसेम्बर ९ मा अधिवेसन गर्ने, त्रिपाठीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

लण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपाली एशोसिएसनको अधिवेसन आउंदो डिसेम्बरमा हुने भएको छ । डिसेम्बर महिनाको ९ तारिख लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा अधिवेसन तय भएको छ । अधिवेसनले संस्थाको नयां नेतृत्व चयन गर्नेछ । एशोसिएसनका महासचिव बाचस्पति रेग्मीका अनुसार हा

Read More