मिस टिन स्कुल २०१९ काे ताज दिया मल्लकाे हातमा

काठमाण्डाैं । रक्तिम दैलेखी - मिस टिन स्कुल २०१९ काे ताज दिया मल्लले हात पारेकी छन् । नाै जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस टिन स्कुल २०१९ को विजेता बनेकी हुन । काठमाडौमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालीमा बेजाेड प्रस्तुतीका बीच विजेता बन्न सफल उनलार्इ दर्शकले पनि चाँसाेका साथ हेरेका थिए

Read More

दशैँ, तिहारमा स्वास्थ्यसेवा सञ्चालनमा रहने

काठमाडौँ । नेपालीको महान्पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेक

Read More

आज ब्रह्मचारिणीको आराधना

काठमाडौं । बडादशैंको दोस्रो दिन आज सोमबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गर्ने गरिन्छ । शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने गरिन्छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो

Read More

फरार अभियुक्त २४ वर्षपछि पक्राउ

काठमाडौँ, १२ असोज । ज्यान मुद्दामा फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । शनिबार राति साढे ८ बजे पर्सास्थित वीरगञ्ज महानगरपालिका-१२ का समिम अख्तरलाई प्रहरीले आफ्नै गाउँबाट पक्राउ गरेको हो । अख्तरलाई सर्वोच्च अदालतले २०५२ सालमा ज्यान मार्ने अभियोगमा ४ वर्ष ११ महिना १० दिन जेल सजाय तो

Read More

विदेशमन्त्रीले गरे एस जयशंकरलाई बहिस्कार

काठमाडौं ।  पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई बहिस्कार गरेका छन् । कुरैशी तबसम्म सार्क विदेश मन्त्रीहरुको बैठकमा गएनन् जबसम्म भारतका विदेशमन्त्री एस जयशंकर त्यहाँ उपस्थित भए । इण्डियन एक्सप्रेसका अनुसार जयशंकर जब बैठकस्थलबाट बाहिरिए तब कुरैशी आए र उनले भ

Read More

सोमबारबाट सरकारले खसी बोका बिक्रि गर्ने

काठमाडौं । काठमाडौंमा असोज १३ गतेदेखि सरकारले दशैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको हो । हरेक वर्ष जस्तै यो वर्ष भने सरकारले

Read More

भारतसँग भयो यस्तो सहमती

काठमाडौँ, १२ असोज । नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जना

Read More

गौरी जोशीको एनआरएनएको इन्ट्री नै विवादास्पद रुपमा :अध्यक्ष भट्ट रुष्ट

कतार , गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर १५-१७ मा काठमाण्डौमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशीको अवैधानिक कार्यको संघ भित्र चर्को विरोध भै रहेको छ। एनआरएन अमेरिकाको निर्वाचित र वैधानिक कार्य समितिले गरेको ड

Read More

गौरी जोशीको एनआरएनएको इन्ट्री नै विवादास्पद रुपमा :अध्यक्ष भट्ट रुष्ट

कतार , गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर १५-१७ मा काठमाण्डौमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशीको अवैधानिक कार्यको संघ भित्र चर्को विरोध भै रहेको छ। एनआरएन अमेरिकाको निर्वाचित र वैधानिक कार्य समितिले गरे

Read More

आजको मौसम

काठमाडौँ, ११ असोज । काठमाडौँ लगायत देशभरका मौसम आज शनिबार धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भ

Read More