एनआरएनए सह-कोषाध्यक्षमा सर्वसम्मत बन्दै एसी शेर्पा, गोविन्द प्रसाद गौतम र लोक दाहालले यूरोप आरसी र डिआरसीमा उम्मेदवारी दिने

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलनमा सहकोषाध्यक्षको उम्मेदवार रहनु भएको एसी शेर्पा सर्वसम्मत हुनु हुने भएको छ । सबैको साझा उम्मेदवार रहँदै आउनुभएको शेर्पालाई सहकोषाध्यक्षमा उम्मेदवार घोषणा गरेका दुई उम्मेदवारले पूर्ण समर्थन दिने भएपछि सर्वसम्मत हुनुहुने भएको हो । सहकोष

Read More

सांसद आलम पक्राउ

काठमाडौँ, २६ असोज । रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । आज बिहान सांसद आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो । उनीमाथि पहिलो  संविधानसभाको निर

Read More

एनआरएनए उपाध्यक्षका बलिया उम्मेदवार सोनाम लामाले ल्याए ७ बुँदे प्रतिबद्धता (घोषणापत्रको पूर्णपाठसहित)

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष उम्मेदवार सोनाम लामाले आफना ७ बुँदे प्रतिबद्धतासहित घोषणापत्र सार्वजनीक गर्नुभएको छ । संघको नवौ विश्व सम्मेलनमा आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको लामाले आफना विभिन्न ७ बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको हो । आगामी कार्यका

Read More

मध्य पूर्वबाट सुरज मास्केकाे उप-संयोजकको लागि उम्मेदवारी घोषणा

काठमाण्डौँमा । आगामी १५ देखि १७ तारिख सम्म हुन गईरहेको नऔं विश्व सम्मेलनमा मध्यपूर्वबाट सुरज मास्केले उप - संयोजकको लागि आफ्नो ६ बुँधे घोषण पत्र सहितको उम्मेदवारी घोषणा गरेका छन । भरतपुर चितवनमा जन्मीएका सुरज मास्के कुवेतमा बस्दै आईरहेका छन । २००९ देखि नै हरेक क्षेत्रबाट गैरआवासीय नेपाली संघमा आव

Read More

भाषा साहित्य सम्मेलन सम्पन्न

राम चन्द्र प्रजापति । जातिय स्वतन्त्रतायात क्वतेला राष्ट्रया उथान जुये फइमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन) भन्ने नाराका साथ आज ५८ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न भयो । विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको सभापतित्वमा भएको कार्यक्रममा विरा

Read More

नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २२ असोज । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा ११ बजे अल अम्रेट क्रिकेट मैदानमा खेल हुन लागेको हो । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हरा

Read More

मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, २२ असोज । विजया दशमीको शुभसाइत हिजै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशी

Read More

आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै

काठमाडौँ, २१ असोज । आज दशमी, अर्थात हिन्दू नेपालीको महान् चाड बडादशैं मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्य

Read More

बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौँ, २० असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा गर्नु

Read More

दर्शनार्थीको घुइँचो

काठमाडौँ, २० असोज । बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँको दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम ज

Read More