जब दरबारमार्गमा पूर्वमन्त्री बस्नेतले फोहोर टिपे

काठमाडौं । पूर्वमन्त्री महेश बस्नेत सडकमा फोहोर टिप्दै । शुक्रबार उपत्यकाको दरबारमार्गमा फरक दृश्य देखियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले आयोजना गरेको कार्यक्रममा विशाल जनसहभागिता रहेको उक्त कार्यक्रमको समापन पछि दरबारमार्गको सडकमा छरिएको फोहोर स्वयंसेवकहरुले जम्

Read More