कानागावा केन निवासी सुरेश केसी NRNA जापान कान्तो सह-संयोजक सर्वसहमत चयन।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रिय कार्यसमितिको सह- संयोजक पदमा युवा व्यवसायी सुरेश केसी निर्वाचित भएका छन्। २०२१ मे ३१ तारिखका दिन सोलमरी मुराहल सिनओकुबोमा भएको अधिवेशनले केसी लाई सह-संयोजक पदमा चयन गरेको बताईएको छ। स्थायी घर सिन्धुपाल्चोक रहेका केसि करिब १० बर्ष अ

Read More

ग्लोबल गोरखा समाजको अक्सिजन कन्सल्ट्रेटर अभियानमा गोरखा समाज अष्ट्रेलियाले पठायो करिब १५ लाख सहयोग

कोभिड-१९ को पहिलो चरणको प्रभाव सेलाऊन नपाऊदै मातृभुमी, गृह जिल्ला गोरखामा देखा परेको दोस्रो प्रभाव संगै समुदाय स्तरमा फैलिएको कोरोना भाईरस विरुद्धको प्रतिकार्य र व्यवस्थापनका लागी विभिन्न देशमा छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्वास्थ्य चौकीहरुमा १/१ था

Read More

जापानका सफल ब्यवसायी नवराज भट्टराईद्धारा ग्लोबल गोरखाको अभियानमा १ लाख सहयोग

काठमाडौं । जापानका सफल ब्यवसायी तथा सामाजिक अभियन्ता नवराज भट्टराईले गोरखाका कोभिड प्रभावितको लागि सञ्चालन गरिएको अभियानमा १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । ग्लोबल गोरखा समाजले शूरु गरेको सो अभियानमा जापानको ओसाकामा बस्दै आउनु भएको वरिष्ठ समाजसेवी समेत रहनु भएको भट्टराईले १ लाख रुपैयाँ आर्

Read More

कृष्ण जीवी पन्थद्धारा एनसिसी अमेरिकाको कोभिड कोषमा १ हजार डलर सहयोग

टेक्सास । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थले एनआरएनए अमेरिकाले खडा गरेको कोभिड कोषमा १ हजार डलर सहयोग गर्नु भएको छ । वर्तमान उपाध्यक्ष पन्थले नेपालका कोभिड प्रभावितको सहयोगार्थ खडा गरेको कोषमा १ हजार डलर सहयोग गर्नु भएको हो । एनसिसी अमेरिकाले

Read More

विदेशमा रहेका गोर्खालीद्वारा स्वास्थ्य सामग्री सहयोग

जापान ,कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् । ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा यहाँका ११ वटा स्थानीय तहलाई आठ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री शनिवार सदरमुकामबाट हस

Read More

एनआरएन यूकेको उपाध्यक्ष बन्ने दौडमा समाजसेवी बिष्णु खरेल

लण्डन । बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेल उपाध्यक्षका लागि अग्रसर भएका छन् । खरेलले साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । युवा व्यवसायी तथा समाजसेवीको रुपमा परिचित बिष्णु खरेल गैरआवासीय नेपाली संघ यूकेको सल

Read More

ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष जय प्रकास गुरुङद्धारा अक्सिजन कन्सनट्रेटर अभियानमा १ लाख सहयोग

काठमाडौं । ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष तथा हालका संरक्षक जय प्रकास गुरुङले गोरखाका कोभिड प्रभावितको लागि सञ्चालन गरिएको अभियानमा १ लाख आर्थिक सहयोग गर्नु भएको छ । विश्वभरि छरिएर रहनु भएका गोरखाबासी नेपालीलाई गोलबद्ध गराउँदै गोरखाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहनु भएको गुरुङले

Read More

समाजसेवी पितमा गुरुङद्धारा ग्लोबल गोरखाको अक्सिजन कन्सनट्रेटर अभियानमा १ लाख सहयोग

काठमाडौं । समाजसेवी पितम गुरुङले नेपालका कोभिड प्रभावितलाई रु १ लाख सहयोग गर्नु भएको छ । मातृभूमिमा थेग्नै नसक्ने गरि बढिरहेको कोरोना संक्रमण र उपचार अभावमा अकालमा मृत्यवरण गरिरहेको कहालीलाग्दो अवस्थालाई ध्यान दिदैं रु १ लाख आर्थिक सहयोग गर्नुभएको हो । गोरखाबासी  कोभिड प्रभावितलाई सहयोग गर्ने

Read More

महावाणीज्यदूत ऋषी प्रसाद ढकालको सराहनीय कार्य : गोरखाका कोभिड प्रभावितलाई १ लाख सहयोग

काठमाडौं । अमेरिकास्थित क्यालिफोर्नियाका लागि नेपाली महावाणिज्यदूत ऋषी प्रसाद ढकाल सामाजीक कार्यमा सक्रिय हुनुुहन्छ । नेपालको हरेक विपत्तिमा सहयोगी हातहरु अगाडि बढाउँदै मानवीय कार्यक्रमा निकै नै सक्रिय रहँदै आउनुभएको महावाणिज्यदुत ढकालले गोरखाका कोभिड प्रभावितलाई १ लाख सहयोग गर्नु भएको छ । ग्लोबल

Read More

ग्लोबल गोरखा समाजको ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियान’ मा एनआरएनए अध्यक्ष कुमार पन्तको १ लाख सहयोग

काठमाडौ । ग्लोबल गोरखा समाजको एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियानमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । अध्यक्ष पन्तले मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चला

Read More