एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीलाई जनसम्पर्क समितिका संस्थापक दिल गुरुङको समर्थन

जर्मनी । गैर आवासीय नेपाली संघका कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीलाई नेपाली जनसम्पर्क समितिका संस्थापक, नेपाल जनसम्पर्क बिभागका सदस्य तथा एनआरएनए अभियन्ता समाजसेवी दिल गुरुङले समर्थन जनाउनु भएको छ । त्रिपाठीलाई नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने बताउँदै अगाडि बढ्न र सबैलाई सहयोग गर्न

Read More

कुल आचार्य टिमको कोषाध्यक्षमा राजन त्रिपाठी, लोक दाहाल आउट

काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कुल आचार्यले प्यानलले कोषाध्यक्षको टुंगो लगाएको छ । आचार्य प्यानलले अमेरिका निवासी राजन त्रिपाठीको टुंगो लगाएको हो । त्रिपाठी पूर्व नेविसंघका नेता समेत हुनुहुन्छ । नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार आचार्यलको टिममा लोक दाहालको चर्चा भए पनि

Read More