एनआरएनए अमेरिकाको फर्जी मतबारे जानकारी दिन छानविन समितिको अपिल

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा प्रयोग गरिएको भनिएका २०९३ फर्जी मतबारे गठित छानविन समितिले अमेरिकाबासी सम्पूर्ण गैरआवासीय नेपालीहरुसँग आवश्यक सूचना र सहयोगका लागि आह्वान गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा छानविनका लागि गठित सो छानविन समितिका

Read More