वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा प्रयोग गरिएको भनिएका २०९३ फर्जी मतबारे गठित छानविन समितिले अमेरिकाबासी सम्पूर्ण गैरआवासीय नेपालीहरुसँग आवश्यक सूचना र सहयोगका लागि आह्वान गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा छानविनका लागि गठित सो छानविन समितिका
Read More