एनआरएनए अमेरिका चुनाव सम्बन्धी बिबाद छानविन गर्न आइसिसीद्धारा त्रिपाठीको संयोजकत्वमा ५ सदस्यीय कमिटि गठन

टेक्सस : गैर आवासीय नेपाली संघ अमेरिकाको एक वर्ष चार महिना अघि भएको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सो धाधलीबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाइएको छ । सो समितिलाई अहिले पूर्णता दिइएको छ । एनआरएनए आइसीसीको निर्णय अनुसार महासचिव ड. हेमराज शर्माको निर्देशनअनुसार एनआरएनए अमेरिकाज क्ष

Read More