काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष उम्मेदवार सोनाम लामाले आफना ७ बुँदे प्रतिबद्धतासहित घोषणापत्र सार्वजनीक गर्नुभएको छ । संघको नवौ विश्व सम्मेलनमा आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको लामाले आफना विभिन्न ७ बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको हो । आगामी कार्यकालक
Read More