काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजक उम्मेदवार रोविन्द श्रेष्ठ ( गोविन्द) ले आफनो जीन सुनिश्चित रहेको बताउनुभएको छ । श्रेष्ठले एसियामा आफू साझा उम्मेदवार रहेको भन्दै आफनो जीत सुनिश्चित रहेको बताउनुभयो । जीन सुनिश्चित भएपछि श्रेष्ठले अन्य उम्मेदवारसँग छलफल गर्दै सर्वसम्म
Read More