एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिला फोरम जापानको संयोजक रहेर निकै सक्रियतापूर्वक जिम्मेवारी

Read More