एनआरएनए सचिव गौरी राज जोशीको पहलमा निर्माण गरिएको ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

चितवन : गैर आवासीय नेपाली संघले भरतपुर महानगरपालिकालाई रक्त संकलन बस हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न हस्तान्तरण कार्यक्रममा भरतपुर महानरगपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती साही ठकुरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष डा बद्री केसी, सचिव राजेन्द्र कुमार शर्मा,

Read More