एनआरएनए सह-कोषाध्यक्षमा सर्वसम्मत बन्दै एसी शेर्पा, गोविन्द प्रसाद गौतम र लोक दाहालले यूरोप आरसी र डिआरसीमा उम्मेदवारी दिने

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलनमा सहकोषाध्यक्षको उम्मेदवार रहनु भएको एसी शेर्पा सर्वसम्मत हुनु हुने भएको छ । सबैको साझा उम्मेदवार रहँदै आउनुभएको शेर्पालाई सहकोषाध्यक्षमा उम्मेदवार घोषणा गरेका दुई उम्मेदवारले पूर्ण समर्थन दिने भएपछि सर्वसम्मत हुनुहुने भएको हो । सहकोषाध

Read More