काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाल पत्रकार महासंघको ई लाइब्रेरि निर्माणको लागि दुई लाख हसयोग गरेको छ । एनआरएनएको नवौ विश्व सम्मेलनको अवसर पारेर नेपाल पत्रकार महासंघलाई सो सहयोग हस्तान्तरण गरिएको छ । एनआरएनए हङ्गकङ्ग अध्यक्ष राधीका गुरुङ्ग (टिका) को पहलमा आयोजीत एक पत्रकार सम्मेल
Read More