एसिया प्याशिफिकबाट एनआरएनए उपाध्यक्षमा जापानका किरण विक्रम थापाको एकल उम्मेदवारी हुने

आयरल्याड : : गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलनमा जापानबाट किरण विक्रम थापाले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए एसिया प्याशिफिकक क्षेत्रीय संयोजक रहनु भएको थापाले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको नवौ विश्व सम्मेलन यही अक्टोवर १५ देखि

Read More