गोरखा फुजेलमा जन्मिएका विनय अधिकारी ग्लोबल गोरखा समाजको अध्यक्षमा निर्वाचीत, यस्ता छन् कार्ययोजना

काठमाडौं : ग्लोबल गोरखा समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचीत भएसँगै विनय अधिकारीले आफना आगामी कार्ययोजना सार्वजनीक गर्नुभएको छ । गोरखा फुजेलमा जन्मिएका अधिकारी गत साता मात्र ग्लोबल गोरखा समाजको अध्यक्षमा निर्वाचीत हुनुभएको थियो । ग्लोबल गोरखा समाजमा तीन वर्ष सचिव पदमा रहेर निकै कुशलतापूर्वक जिम्

Read More