गौरी राज जोशीको नेतृत्वमा एनआरएनमा ‘एमआईएस’ मार्फत सदस्यता वितरण लागू

टेक्सस। गैर आवासीय नेपाली संघमा लामो प्रयासपछि नयाँ एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम ) लागु भएको छ । गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विश्वभर छरिएका राष्ट्रिय समितिलाई एमआईएस मार्फत सदस्यता वितरण गर्न निर्देशन दिनुभएको छ । संघको नयाँ निर्देशन अनुसार अब राष्ट्रिय समितिले केन्द्रीय प

Read More