ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनको तयारी तीब्र : अध्यक्ष जयप्रकाश गुरुङ

लन्डन । ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको छ । आगामी कार्तिक १ गते अर्थात् १७ अक्टोबर २०२० मा जुम भर्चुवल माध्यमबाट हुन गइरहेको समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्

Read More