गौरी राज जोशीको पहलमा ‘एनआरएन मोबाइल ब्लड बैंक बस’ तयार, पुष ३ गते हस्तान्तरण हुँदै

चितवन – गैर आवासीय नेपाली संघले आगामी पुष ३ गते ‘एनआरएनए मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गर्ने भएको छ । गैर आवासीय नेपाली संघका सचिव एव एनआरएनए ब्लड बस परियोजनाका संयोजक गौरीराज जोशीको पहलमा शूरु गरिएको सो प्रोजेक्ट आगामी पुष ३ गते हस्तान्तरण गरिन लागिएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष

Read More