प्रजातान्त्रिक पक्षबाट एनआरएनए सचिवमा विनय अधिकारी बने साझा उम्मेदवार

काठमाडौं : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा प्रजातान्त्रिक पक्षबाट विनय अधिकारी साझा उम्मेदवार बन्नु भएको छ । कुल आचार्यको टिमबाट अधिकारी सचिवमा पदमा एक्लो उम्मेदवार बन्नु भएको हो । विशेष गरि एनआरएनको हरेक गतिविधीमा सक्रियतापूर्वक लाग्दै आउनुभएको अधिकारी बेलायतमा लामो समयदेखि बस्दै आउन

Read More