काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ नेकपा र कांग्रेसको साझा उम्मेदवार बनेपछि जीत सुनिश्चित बनेको छ । श्रेष्ठलाई नेकपा र कांग्रेस दुवै पार्टीले समर्थन जनाउँदै संयुक्त रुपमा साझा उम्मेदवार बनाउने भएपछि श्रेष्ठको जीत सुनिश्चत बनेको हो । नेपाल कम्युनिष्ट पार्ट
Read More