मनकारी कांग्रेस नेता हरिबोल भण्डारी जसले गरे काठमाडौं ३ का प्रत्येक वडालाई ७५ हजार, ६६ थान अक्सिमिटर र १५ हजार माक्स सहयोग

काठमाडौं - कांग्रेस नेता हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नंं ३ का प्रत्यके वडामा ७५ हजारका दरले विपन्नहरुलाई राहत, जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर र १५ हजार सर्जिकल माक्स सहयोग उपलब्ध गराउनुभएको छ । भण्डारीले दसैं अघि कोरोना महामारीका कारण समस्यामा परेका प्रत्येक वडाका

Read More